- लेसे ना थासे वादिन् खान् हास्से (जान्नु न चिन्नु घचेटी माँग्नु)
- चामा ना दुङ्मा कोकोक्वा युङ्मा (खानु न पिउनु भोक भोकै बस्नु)
- मिन्मा ना साक्मा थेम्थेम्थेम्वा पुङ्मा (सोच्दै नसोची काम गर्नु )
- एत्तोङ्कु छाचि तुप्पासावाआ चाआचि (अहिलेका मान्छेहरु काम न काजका)
- सामेरि चामा दाङ् धान्मा (ढिलै खाने ढिलै गर्ने )
- चाखाङ्ओङ् गोयो खान (भेडा भेडा सँग बाख्रा बाख्रा सँग
वर्ष १, अङ्क १, २०६४ असार।